Logo ११ असार २०८३, बिहिबार | Fri Jun 26 2026


विप्लवसँग वार्तामा जान्छौँ भन्दा आतंक छाएको छ : प्रधानमन्त्री ओली

काठमाडौं, फागुन ९ । प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव समूह सरकारसँग वार्ता गर्न सकारात्मक हुँदा अन्य राजनैतिक दललाई मन नपरेको आरोप लगाउनु भएको छ । आइतबार पाँचौ इन्द्रदह पर्यटन उत्सवलाई काठमाडौंमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले व्यवस्थाको विरोधमा हतियार उठाइरहेको विप्लव समूहका नेता नेत्रविक्रम चन्दले सरकारसँग वार्ता गरी समाधानमा जान्छौँ भनेर वक्तव्य निकालेपछि कतिपयमा आतंक छाएको…