Logo ११ असार २०८३, बिहिबार | Thu Jun 25 2026


राष्ट्रिय सुरक्षा परिषद्को बैठक बालुवाटारमा जारी

काठमाडौं । राष्ट्रिय सुरक्षा परिषद्को बैठक बालुवाटारमा सुरु भएको छ । सिंहदरबारस्थित परिषद्को कार्यालयमा बिहान नौ बजे डाकिएको बैठक अबेर प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको हो । राष्ट्रिय सुरक्षा परिषद्को बैठक खास अवस्थामा बस्छ । खासगरी राष्ट्रिय विपत् र सुरक्षामा खतरा पैदा भएका वेला सेना परिचालनसम्बन्धी निर्णय गर्न परिषद्को बैठक बस्छ । देशको सुरक्षा अवस्थाबारे छलफल…