Logo १२ असार २०८३, शुक्रबार | Sat Jun 27 2026


सर्वोच्चको निर्णय माने पनि सम्मान गर्न सकिँदैन: उपप्रधानमन्त्री पोखरेल

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले सर्वोच्च अदालतको निर्णय सम्मान गर्न नसकिने बताउनुभयो । संसद विघटनको विपक्षमा सर्वोच्चले फैसला गरेसँगै पोखरेलले अदालतको निर्णय माने पनि सम्मान गर्न नसकिने बताउनु भएको हो । अदालतको फैसलाले मुलुकको राजनीतिलाई थप अस्थीर र जटिल बनाउने पोखरेलको भनाइ छ । मंगलबार सामाजिक सञ्जालमा लेख्दै पोखरेलले सरकार संचालनमा गतिरोध सिर्जना भएपछि ताजा…