Logo ११ असार २०८३, बिहिबार | Thu Jun 25 2026


नेपालको शासकीय व्यवस्था संसदीय तर मौलिक र पृथक–सर्वाेच्च अदालत

काठमाडौं, फागुन १२ । सर्वाेच्च अदालतले नेपालको शासकीय व्यवस्था कस्तो भन्ने विषयमा चलिरहेको बहसलाई निप्ट्यारा लगाइदिएको छ । प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको निर्णयलाई बदर गर्ने फैसला सुनाउँदै मंगलबार, सर्वोच्चको संवैधानिक इजलाशले मुलुकमा हाल अवलम्बन गरिएको शासन व्यवस्थाबारे पनि प्रष्ट पारिदिएको हो । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा नेतृत्वको पाँच सदस्यीय संवैधानिक इजलाशले आफ्नो फैसला…