अक्कल कुँवरकाठमाडौं । अदालतको फैसलासँगै प्रधानमन्त्री केपी शर्मा ओलीलाई नैतिकताका आधारमा राजीनामा दिन चौतर्फी दवाव परेको छ । प्रधानमन्त्री ओलीले राजनीनामा दिनुहुन्छ कि संसदको सामना गर्नुहुन्छ एकिन हुन सकेको छैन । तर, ओली निकट नेताहरूका प्रतिक्रिया हेर्दा प्रधानमन्त्री तत्काल राजीनामा दिने मनस्थितिमा हुनुहुन्न । अदालतको फैसलासँगै सत्ता समीकरण लागि संसदीय खेल सुरु भइसकेको छ ।…