दुर्गा आचार्य काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार विराटनगर पुगेर अदालतका साथसाथै नेकपा दाहाल-नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीका विरुद्ध विवादास्पद टिप्पणी गरे पछि त्यसको व्यापक आलोचना भएको छ । दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालसँग जोडेर झाक्रीका बारेमा प्रधानमन्त्रीले विवादास्पद टिप्पणी गर्नुभएको थियो । विभिन्न व्यक्ति तथा महिलावादी संघ संस्थाहरुले प्रधानमन्त्रीले व्यक्तिगत रुपमा झाँक्रीको आलोचना…