Logo ११ असार २०८३, बिहिबार | Fri Jun 26 2026


एमिकस क्युरी खरेलको खरो बहसः ‘संसद् विघटन असंवैधानिक हो, कम्पन ल्याउन मन लागेको भए सदर गर्नुस्’

काठमाडौं, फागुन ५ । प्रतिनिधि सभा विघटनसम्बन्धि मुद्दामा एमिकस क्युरीका रुपमा बुधबार सर्वोच्च अदालतमा बहसका लागि उपस्थित वरिष्ठ अधिवक्ता सतिशकृष्ण खरेलले विघटनलाई असंवैधानिक भन्दै खरो बहस गर्नुभएको छ । लामो समयदेखि बहस सुनिरहेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा नेतृत्वको पाँच सदस्यीय इजलाशसमक्ष खरेलले भन्नुभयो, ‘प्रणाली नै ध्वस्त हुन लागेको छ, एउटा कम्पन हामी पनि ल्याउँ भन्ने…