काठमाडौं, फागुन ३ । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले बनमारा लाएर सुन्तला नफलेझै कम्युनिष्टलाई भोट दिएर लोकतन्त्र सुरक्षित नहुने बुझ्न आम मतदातासँग आग्रह गर्नुभएको छ । प्रधानमन्त्री केपी ओलीले गरेको संसद विघटनको विरोधमा पार्टीले आह्वान गरेको विरोध कार्यक्रमलाई काठमाडौंको वसन्तपुरमा सम्बोधन गर्दै नेता केसीले प्रधानमन्त्री ओलीले संविधानलाई भीरबाट खसालेको टिप्पणी गर्नुभयो । हिटलरले संसदमा आगो…