Logo १२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026


नेकपा दाहाल समूहद्वारा टुँडिखेल घेर्नेसहितका २० दिने विरोध कार्यक्रम सार्वजनिक

काठमाडौं, फागुन २ । प्रतिनिधिसभा विघटनको विरोधमा नेकपा दाहाल समूहले टुँडिखेल घेराउसहितका २० दिने कार्यक्रम सार्वजनिक गरेको छ । केन्द्रीय संघर्ष समितिले पार्टी कार्यालय कोटेश्वरमा पत्रकार सम्मेलन गरी चौंथो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । जसअनुसार २०७७ फागुन ५ गतेदेखि १२ गतेसम्म सम्बन्धित प्रदेश कमिटीको योजनामा जिल्लाहरूमा जिल्लास्तरीय विरोध प्रदर्शन, सभालगायतको विरोध कार्यक्रम गरिने…