Logo १२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026


कांग्रेसको पौडेल समूहले ७७ जिल्लाकै सभापतिलाई काठमाडौं बोलाउने

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले जिल्ला सभापतिहरुको भेला बोलाउने निर्णय गरेको छ । सभापति शेरबहादुर देउवाले तोकिएको समयमा महाधिवेशन गर्न नसकेपछि आगामी कार्यदिशा तय गर्न शनिबार महामन्त्री शशांक कोइराला निवासमा पौडेल समूहले भेला गरेको हो । भेलामा सहभागी एक नेताका अनुसार अब फागुन ५ गते सबै जिल्लाका सभापतिलाई काठमाडौंमा बोलाएर आगामी…