काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदनमाथि आज पनि जवाफी बहस हुने भएको छ । गत बिहीबार प्रधानमन्त्री तथा सभामुखका तर्फबाट बहस सकिएपछि हिजोदेखि जवाफी बहस सुरु भएको हो । हिजो पहिलो दिन नौ जना रिट निवेदक तथा कानुन व्यवसायीले बहस गरेका थिए । रिट निवेदकबाट जवाफ दिने क्रम सकिएपछि अदालतका सहयोगी (एमिकस क्युरी) मा वरिष्ठ…