Logo १२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026


दाहाल-नेपाल समूहले गर्‍यो ‘जनयुद्ध दिवस’ मनाउन सर्कुलर

काठमाडौं, माघ ३० । नेकपा दाहाल–नेपाल पक्षले फागुन १ गते ‘जनयुद्ध दिवस' मनाउने भएको छ । दाहाल–नेपाल पक्षले केन्द्रदेखि हरेक जिल्लालाई आफ्नो अनुकुलमा ‘जनयुद्ध दिवस' मनाउन सर्कुलर गरेको छ । काठमाडौंको हकमा पार्टी कार्यालय पेरिसडाँडामा २६ औं ‘जनयुद्ध दिवस' मनाउने निर्णय गरिएको छ । पार्टी कार्यालयमा हुने कार्यक्रमलाई अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले सम्बोधन…