काठमाडौं । विश्व हिन्दु युवा संघले दाहाल–नेपाल समूहको नेकपाका स्थायी कमिटी सदस्य रघुजी पन्तलाई विदेशी विधर्मीको गोटी भएको आरोप लगाएको छ । बुधबार दाहाल–नेपाल समूहले गरेको प्रतिनिधिसभा विघटनविरुद्धको सभालाई सम्बोधन गर्ने क्रममा पन्तले अनास्था फैलाउने अभिव्यक्ति दिएको भन्दै संघले उहाँलाई विदेशी विधर्मीको गोटीको आरोप लगाएको हो । बिहीबार विज्ञप्ति जारी गर्दै संघले स्थायी कमिटी सदस्य…