काठमाडौं । दाहाल–नेपाल समूहको नेकपाका केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले आफूविरुद्ध महिला अस्मिताको कुरा उठाउँदै गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाउने महिला संघले भागरथी भट्टको न्यायका लागि ज्ञापन पत्र बुझाए की बुझाएनन् भन्दै प्रश्न गर्नुभएको छ । बुधबार प्रतिनिधिसभा विघटनको विरोधमा भएको विरोध सभालाई सम्बोधन गर्दै केन्द्रीय सदस्य झाँक्रीले सन्की प्रधानमन्त्रीको प्याधाको बन्ने एउटा महिलाको विषयमा बोल्न पाइने…