Logo १२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026


संसद विघटनविरुद्धको आन्दोलनमा कांग्रेस कसैसँग मिल्नुहुन्न– महामन्त्री कोइराला

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले नेपाली कांग्रेसले आन्दोलन गर्दा कसैसँग मिल्नु नहुने बताउनुभएको छ । सोमबार नेपालका पूर्व प्रधानमन्त्री सुशील कोइरालाको छैठौं स्मृति दिवसको अवसरमा सुशील कोइराला सोसलिष्ट युथ सर्कलले काठमाडौंमा आयोजना गरेको ‘संकटमा संविधान’ विषयक विचार गोष्ठीमा बोल्दै महामन्त्री कोइरालाले नेपाली कांग्रेसले आन्दोलन गर्दा कसैसँग मिल्नु नहुने बताउनुभएको हो । नेपाली कांग्रेसको…