Logo २३ असार २०८३, मंगलबार | Wed Jul 8 2026


कांग्रेसका विशेष महाधिवेशन पक्षले पार्टी केन्द्रीय कार्यालय गरे घेराउ

काठमाडाैं। नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनको माग गर्दै आएका पक्षधरहरूले पार्टी केन्द्रीय कार्यालय सानेपा घेराउ गरेका छन् । पार्टीको नियमित १५ औं महाधिवेशनको कार्यतालिका असफल भएपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा विशेष महाधिवेशनको तयारी तीव्र पारिएकाे हाे । विधानको धारा १७(२) अनुसार ५४ प्रतिशत भन्दा बढी (२,४८८ जना) महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशनको माग गर्दै…