Logo २३ असार २०८३, मंगलबार | Wed Jul 8 2026


सम्पती शुद्धीकरण निवारण (पहिलो संशोधन) नियमावली, २०८२ स्वीकृत

काठमाडाैं । सरकारले सम्पती शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण (पहिलो संशोधन) नियमावली, २०८२ स्वीकृत गरेको छ । पुस ११ गते बसेको मन्त्रीपरिषद् बैठकका निर्णयह सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले यसबारे जानकारी गराउनुभएको हो । उहाँकाअनुसार सरकारले प्रत्येक वर्षको पुस १५ गतेलाई राष्ट्रिय च्याउ दिवसको रुपमा मनाउने निर्णय गरेको छ ।…