Logo २३ असार २०८३, मंगलबार | Wed Jul 8 2026


नेकपा सुसंस्कृत मानिसहरूको पार्टी हो, अरू समाप्त होउन् भन्ने सोच छैनः सहसंयोजक नेपाल

काठमाडाैं । नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का सहसंयोजक माधवकुमार नेपालले नेकपा सुसंस्कृत मानिसहरुको पार्टी भएको उल्लेख गर्दै पार्टीमा अरू सबै समाप्त होउन् भन्ने सोच नरहेको बताउनुभएको छ । मंगलवार पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता उहाँले यस्तो बताउनुभएको हो । उहाँले मंगलवारको बैठकमा राष्ट्रिय सभा सदस्य निर्वाचनबारे केन्द्रित रहेको भन्दै मतभारको आधारमा अन्य दलहरुसँग सहकार्य हुने…