Logo २२ कार्तिक २०८३, आइतबार | Sun, Nov 8, 2026


अफगानिस्तानमा रहेको नेपालीको अवस्थाबारे जानकारी गराउन एमालेको माग

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले अफगानिस्तान मामिला र त्यहाँ रहेका नेपालीको उद्धारबारे सरकारसँग जवाफ मागेको छ । प्रतिनिधिसभाको सोमबार बसेको बैठकको सुरुमै बोल्दै प्रतिपक्षी दल एमालेका सांसद् गोकुल बाँस्कोटाले अफगानिस्तानमा रहेका नेपालीको उद्धारबारे संसद्मा जानकारी दिन सरकारसँग माग गर्नुभएको हो । उहाँले अफगानिस्तानमा उत्पन्न राजनीतिक संकटप्रति नेपाल सरकारले कुनै दृष्टिकोण लिन नसकेको र…