Logo ८ असार २०८३, सोमबार | Mon Jun 22 2026


जनताको स्वास्थ्यमा खेलवाड नगर्न सरकारलाई माओवादी केन्द्रको आग्रह

काठमाडौं, बैशाख १३ । माओवादी केन्द्रले जनताको स्वास्थ्यमा खेलवाड नगर्न सरकारलाई आग्रह गरेको छ । नेकपा माओवादी केन्द्रले पनि जनताको स्वास्थ्यमा खेलवाड नगर्न सरकारसँग आग्रह गरेको छ । अध्यक्ष पुष्पकमल दाहालले सोमबार विज्ञप्ति जारी गर्दै स्थानीय निकायमा स्वास्थ्य सामग्रीको उचित व्यवस्था मिलाउन माग गर्नुभएको छ । ‘स्वास्थ्य सेवा प्रभावकारी बनाइ जनतालाई राहत दिन केन्द्रित हुनुको…