काठमाडौं, बैशाख ९ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीचको भेटवार्ता सकिएको छ । काठमाडौंको नक्सालस्थित होटल मेरियटमा करिब २ घण्टा छलफल गरेर प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र माधव नेपाल बाहिरिनु भएको छ । ओली केही बेर अघि बाहिरिनुभएको थियो भने नेपाल करिब ३० मिनेटपछि बाहिरिनुभएको थियो ।…