Logo ८ असार २०८३, सोमबार | Mon Jun 22 2026


ओली र नेपालबीच एक्लाएक्लै वार्ता

काठमाडौं, बैशाख ८ । सत्तारुढ दल नेकपा एमाले विभाजनको संघारमा पुगेको बेला एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र एमाले वरिष्ठ नेता माधवकुमार नेपालबीच संवाद शुरु भएको छ । दुई नेताबीच नागपोखरीस्थित होटल मारियटमा वार्ता भइरहेको छ । अर्थमन्त्री विष्णु पौडेल समेत केही बेर वार्तामा सहभागी भए पनि पौडेल होटलबाट बाहिरिईसक्नु भएको छ ।…