Logo २६ चैत्र २०८२, बिहिबार | Thu Apr 9 2026


निर्वाचन आयोग चुनावकाे चटारोमा ! (भिडियाे रिपाेर्ट)

काठमाडाैं। निर्वाचन आयोगले राजनीतिक दलहरुसँग निर्वाचन कार्यक्रम प्रस्तावित कार्यतालिकामाथि छलफल गरेको छ। प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फ दल दर्ता, बन्दसूची पेश गर्नेदेखि उमेदवारी दर्ता र प्रचारप्रसारको समयसम्मका विषयमा आयोगले दलहरुको प्रतिक्रिया लिएको हाे । छलफलमा पुगेका दलहरुले सुरक्षाको प्रत्याभूति र वातावरणका विषयमा आयोग समक्ष जिज्ञाशा राखेका छन्। आयोगको निर्वाचन कार्यक्रम कसरी निर्धारण भएको छ र दलहरुको…