Logo २४ असार २०८३, बुधबार | Thu Jul 9 2026


ध्रुवबहादुर प्रधानले नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) क्षेत्र नं. २ बाट मनोनयन दर्ता गराए

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष तथा पूर्वसांसद ध्रुवबहादुर प्रधानले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) क्षेत्र नं. २ बाट उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । राप्रपाले देशभरका १६५ मध्ये १६० बढी क्षेत्रमा उम्मेदवार टुंगो लगाएकोमा प्रधानलाई पुरानै क्षेत्रबाटै टिकट दिएको हो । सन् २०२२ को…