Logo २४ असार २०८३, बुधबार | Thu Jul 9 2026


रामेछापमा कांग्रेसले पूर्व राज्यमन्त्री तामाङलाई उम्मेदवार बनाउने सम्भावना

शंकर बरुवाल रामेछाप । नेपाली कांग्रेसले रामेछापमा पूर्वराज्य मन्त्री पूर्ण बहादुर तामाङलाई उम्मेदवार बनाउने सम्भावना रहेको छ । कांग्रेस रामेछापका उपसभापति लेख बहादुर कार्कीका अनुसार टिकट हातमै नपरे पनि तामाङको सम्भावना बढी रहेको बताउनुभयो । तामाङ नेपाली कांग्रेस रामेछापको सभापति हुन् भने निवर्तमान प्रतिनिधि सभाका सदस्य हुन् । उनले नेपाली कांग्रेस र तत्कालिन माओवादी केन्द्रको…