Logo १७ असार २०८३, बुधबार | Thu Jul 2 2026


विश्वासको मतसम्बन्धी छलफलपछि बागमती प्रदेशकाे प्रदेशसभा स्थगित, मतदान कात्तिक १० गते

काठमाडौं । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको विश्वासको मत लिने प्रस्तावमथि छलफल गरेर बागमती प्रदेशको प्रदेशसभा बैठक स्थगित भएको छ । बिहीबारको प्रदेशसभा बैठकमा मुख्यमन्त्री शाक्यले विश्वासको मतसम्बन्धी प्रस्तावमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका सांसदहरूले आ–आफ्ना धारणा राखेका थिए । मुख्यमन्त्री शाक्यले आफूलाई सहयोग गर्दै विश्वासको मत दिन आग्रह गरे पनि अन्य दलका नेताहरूले मुख्यमन्त्रीको प्रस्तावमा छलफल…