Logo २६ बैशाख २०८३, शनिबार | Sat May 9 2026


माधव नेपाललाई रावलको प्रश्न–कसैले धकेल्दा धकेलिनेले पछाडि फर्कभन्दा किन नफर्केको ?

काठमाडौं, भदौं १३ । केही दिनअघिसम्म माधव नेपालका विश्वसनीय मानिने नेता भीम रावल र नेपालबीच पछिल्ला दिनमा जुहराी चल्न थालेको छ । खासगरी नेकपा एमाले विभाजनका विषयमा दुई नेताबीच मत नमिलेपछि सार्वजनिक अभिव्यक्तिमा पनि ठोसाठोस हुन थालेको हो । आफूलाई अगाडी सारेर नयाँ दल दर्ता गर्न उक्साउनेहरुले पछि साथ छाडेको अभिव्यक्ति नवगठित नेकपा एकीकृत समाजवादीका…