चितवन । पूर्व अर्थमन्त्री एवं नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले माधवकुमार नेपाल नेतृत्वमा बनेको पार्टीसँग एकता हुने बताउनुभएको छ । शुक्रबार चितवनको सौराहामा पत्रकारहरूसँग कुरा गर्दै पाण्डेले कुनै न कुनै विन्दुमा गएर माधवकुमार नेपालको पार्टीसँग एकता हुने बताउनुभयो । एमालेमा लामो समय योगदान दिएका नेताहरू जाँदा पार्टीलाई नोक्सान पुगेको उहाँको भनाइ छ । पार्टीमा नोक्सान…