Logo २६ चैत्र २०८२, बिहिबार | Thu Apr 9 2026


कोरिया भ्रमण सकेर सञ्चारमन्त्री खरेल स्वदेश फिर्ता

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल दक्षिण कोरियाको सिओलमा सम्पन्न ११औँ ‘ग्लोबल आइसिटी लिडरसिप फोरम’मा सहभागी भएर आज स्वदेश फर्किएका छन्। नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कात्तिक २५ गते सिओल पुगेका मन्त्री खरेलले डिजिटल र एआई ट्रान्सफर्मेसनसम्बन्धी अनुभव, रणनीति र सहकार्यका विषयमा सहभागी देशका मन्त्रीहरूसँग विचार–विमर्श गरेका थिए। फोरममा ‘डिजिटल र एआई ट्रान्सफर्मेसन’ तथा…