Logo २२ कार्तिक २०८३, आइतबार | Sun, Nov 8, 2026


प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्दै

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज शुक्रबार बस्दै छ । दसौं अधिवेशनको पाँचौँ बैठक बस्न लागेको हो । संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बैठक बस्ने तय छ । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले आदिवासी जनजाति आयोगको प्रतिवेदन आर्थिक वर्ष २०७७/०७८ पेस गर्ने सम्भावित कार्यसूची छ । आजको बैठकमा एमसीसी टेबल गर्ने चर्चा भएपनि संसद्…