Logo ७ असार २०८३, आइतबार | Sun Jun 21 2026


दश बुँदे कार्यान्वयन भइसक्यो, नमिलेको विषय स्थानीय नेतृत्वले हेर्छ– ईश्वर पोखरेल

चितवन । नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले पार्टीभित्र १० बुँदे कार्यान्वयन भइसकेको बताउनुभएको छ । भरतपुर विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै उहाँले आधारभूत रूपमै १० बुँदे कार्यान्वयन भइसकेको दावी गर्नुभयो । उहाँले असहमतिका विषय भएका ठाउँमा पार्टीको स्थानीय नेतृत्वले मिलाउने बताउनुभयो । ‘१० बुँदे कार्यान्वयन भइसक्यो,’ उहाँले भन्नुभयो, ‘नमिलेको स्थान र विषयमा पार्टीको स्थानीय नेतृत्वले मिलाउँछ…