Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


संविधानमा आएका कठिनाई तथा चुनौतीलाई सामना गर्न साझा प्रयत्नहरु आवश्यकः डा. शेखर

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संविधान दिवसले नेपालीलाई राष्ट्रनिर्माणको प्रक्रियामा भावनात्मक एकतामा बाँधेको बताउनुभएको छ । आज संविधान जारी भएको ५ वर्ष पूरा भएर ६ वर्ष लागेको उपलध्यमा शुभकामना सन्देश दिँदै कोइरालाले संविधानमा आएका र आउँन सक्ने कठिनाई तथा चुनौतीलाई सामना गर्न साझा प्रयत्नहरु आवश्यक रहेको बताउनुभयो । संविधानले जनताको बृहतर हितलाई…