प्रकाश मैनाली सर्लाही । सर्लाहीमा पछिल्लो समय राजनितिक सहगर्मी बढेको छ । सर्लाहीमा क्रीयाशिल राजनितिक दलले अहिले वडादेखि नगर गाँउ भेला गरी रहेका छन् । दैनिक जस्तो भेला तथा समिति गठनले गर्दा यहाँका राजनितिक दलका नेता कार्यकर्तालाई भ्याई नभ्याई भैरहेको देखिन्छ । दिनँहु जस्तो नेपाली काग्रेस, नेकपा(एमाले), नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्र लगायतका…