काठमाडौं । नेकपा एमालेले दशौं राष्ट्रिय महाधिवेशनमा हुने निर्वाचनको मतदानका लागि एक सय वटा इलेक्ट्रोनिक भोटिङ मेसिन (इभिएम)को प्रयोग गर्ने भएको छ । महाधिवेशनमा एक दिनमै मतदान र परिणाम सार्वजनिक गर्ने गरी तयारी भएको र त्यसैअनुसार इभिएमको प्रयोग गर्न लागिएको महाधिवेशन मूल व्यवस्थापन समितिले जनाएको छ । एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा चितवनमा मसिर १० देखि…