Logo ५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026


विप्लव समूह माओवादी केन्द्रमै फर्किन्छ– अध्यक्ष दाहाल

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले नेत्रविक्रम चन्द (विप्लव) समूह माओवादी केन्द्रमा नै फर्किने विश्वास व्यक्त गर्नुभएको छ । शुक्रबार विभिन्न पार्टीबाट माओवादी केन्द्रमा प्रवेश गरेका नेता तथा कार्यकर्ताहरूलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले नेत्रविक्रम चन्द (विप्लव) माओवादी केन्द्रमा नै फर्किने विश्वास व्यक्त गर्नुभयो । उहाँले माओवादीबाट टुक्रिएर गएका अन्य नेताहरूसँग आफ्नो संवाद भइरहेको…