Logo ५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026


साझा उम्मेदवार दिन नसके नेतृत्व देउवालाई सुम्पिदिए हुन्छ–महामन्त्री कोइराला

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले संस्थापन इतर समूहबाट साझा उम्मेदवार दिन नसके नेतृत्व परिवर्तन गर्न नसकिने प्रष्ट गर्नुभएको छ । संस्थापन इतर समूहको बैठकपछि पत्रकारहरुसँग महामन्त्री कोइरालाले सभापतिमा दावी गर्ने चार जना बीचमा साझा उम्मेदवार तय गर्न नसके सभापति शेरबहादुर देउवालाई पार्टी बुझाइदिए हुने बताउनुभएको हो । साझा उम्मेदवार तय गर्नुको विकल्प…