Logo ५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026


कानुन व्यवसायीका भाषा रत्यौलीमा प्रयोग गर्नेभन्दा तल्लो स्तरका

मिरा बस्नेतकाठमाडौं । देशको यही न्यायालय हो, जसले मुलुकको कार्यकारी अधिकारप्राप्त धेरैलाई अदालतको मानमर्दन गरेको अभियोगमा दण्डित गराएको इतिहास छ । तर, यही न्यायालय अहिले यति कमजोर र लाचार बनेको छ कि न्यायकर्मीहरूबाटै न्यायालय बचाउनुपर्ने अवस्था छ । बार एसोसियशनले गरेको आन्दोलनमा बुद्धिजीवी मानिने वकिलका भाषा रत्यौलीमा प्रयोग हुने भन्दा कम छैन । वकिलहरूको व्यावसायिक…