Logo ५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026


सर्वोच्च परिसरमा आज पनि कानुन व्यवसायीकाे प्रदर्शन

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसनको अगुवाइमा कानून व्यावसायीहरूले आज पनि सर्वोच्च परिसरमा प्रदर्शन गरेका छन् । नेपाल बार एसोसिएसनको भवनमा ब्यानरसहित भेला भएका कानुन ब्यावसायीहरु नाराबाजी गर्दै सर्वोच्च परिसरमा गएका थिए । आजको धर्नामा पाटन उच्च अदालत बार, विशेष अदालत बार, जिल्ला अदालत ललितपुर र भक्तपुरमा आवद्ध कानुन…