Logo ५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026


किसानको लागि वामपन्थीको भूमिका महत्वपूर्ण : अध्यक्ष नेपाल

काठमाडौं, कात्तिक २० । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कम्युनिष्ट पार्टीहरु किसानको मुक्तिको लागि बनेको भन्दै किसान आन्दोलन उठाउनको लागि वामपन्थी शक्तिहरुको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । उहाँले किसानको हित र कल्याण गर्नु नै आफूहरुको राजनीतिको मूल विषय भएको उल्लेख गर्नुभयो । सोमबार काठमाडौंमा आयोजित अखिल नेपाल किसान महासंघ राष्ट्रिय समितिको घोषणा तथा सपथग्रहण…