Logo ५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026


कर्णाली प्रदेशमा मन्त्रिपरिषद् विस्तार हुन सकेन, मुख्यमन्त्री शाही एक्लै सरकार चलाउँदै

काठमाडौं । कर्णाली प्रदेशमा मुख्यमन्त्री नियुक्त भएको दुई साता पुग्दा पनि मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन । आठ सदस्यीय मन्त्रिपरिषद्को जिम्मेवारी मुख्यमन्त्री जीवनबहादुर शाही एक्लैले समाल्नुभएको छ । सत्ता साझेदार तीन दलबीच प्रत्यक्ष रूपमा संवाद हुन नपाएपछि मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको हो । सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रका प्रदेशका शीर्ष…