Logo ५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026


सर्वोच्चमा तोकिए नौ वटा इजलास

काठमाडौं । सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आजका लागि ९ वटा इजलास तोक्नुभएको छ । प्रधानन्यायाधीश राणाले आजका लागि दुई एकल र सात संयुक्त इजलास तोक्नुभएको हो । आज प्रधानन्यायाधीश राणाले आफ्नो लागि भने कुनै इजलास तोक्नुभएको छैन । बन्दी प्रत्यक्षीकरणसहित सबै खालका मुद्दाको पेसी तोकिएको छ । प्रधानन्यायाधीशको राजीनामा माग गर्दै आएका न्यायाधीश…