काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग्दै आएको नेपाल बार सम्वद्ध कानुन ब्यावसायीहरु सर्वोच्च अदालत परिसरमा धर्नामा बसेका छन् । प्रधानन्यायाधीश राणा भने प्रदर्शनकारीहरुलाई छल्दै कार्यालय प्रवेश गर्नुभएको छ । महान्यायाधीवक्तको कार्यालयसंगैको प्रवेशद्वारबाट राणा सर्वोच्चस छिर्नुभएको हो । प्रधानन्यायाधीश राणा प्रवेश गर्नु अघि नै वकिलहरु बार एशोसियसनतर्फको गेटबाट सर्वोच्च परिसरमा छिरेका थिए । प्रधानन्यायाधीश…