काठमाडौं । प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठक जारी छ । सभामुख अग्निप्रसाद सापकोटाको अध्यक्षतामा संघीय संसद भवन नयाँ बानेश्वस्थित शंकर हलमा अहिले बैठक बसिरहेको हो । बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले भने सहभागी भएको छैन । सभामुख सापकोटाको भूमिका प्रति प्रश्न उठाउँदै लामो समयदेखि प्रतिनिधि सभाको बैठक अवरुद्ध गर्दे आएको छ । बैठकमा…