Logo ६ असार २०८३, शनिबार | Sat Jun 20 2026


राष्ट्र र नागरिकप्रति इमान्दार भएर काम गर्न सशस्त्र प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौं, मंसिर ९ । प्रधानमन्त्री शेरबहादुर देउवाले सुरक्षा निकायको व्यावसायिक दक्षता र क्षमता अभिवृद्धिलाई सरकारले विशेष प्राथमिकता दिएको बताउनुभएको छ । राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानद्वारा बिहीबार काठमाडौंमा आयोजित सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उहाँले सुरक्षा निकायलाई सबल बनाउन सके मात्रै मुलुक र नागरिकको सुरक्षा हुनेमा जोड दिनुभयो । उहाँले…