Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


मन्त्री छान्न एकीकृत समाजवादीको स्थायी कमिटी बैठक जारी

काठमाडौं । मन्त्री छान्नका लागि नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटीको बैठक जारी छ । नयाँ बानेश्वरस्थित एक बैंक्वेटमा जारी बैठकमा पार्टीका केही गतिविधि र मन्त्रिपरिषद्को बारेमा छलफल भइरहेको स्थायी कमिटी सदस्य विरोध खतिवडाले जानकारी दिनुभयो । यसअघि टुंगो लगाइएको लिस्टमा फाइनल गर्नका लागि अहिले बैठक बसिरहेको उहाँको भनाइ छ । मंगलबार बसेको सत्ता गठबन्धनको…