Logo ६ असार २०८३, शनिबार | Sat Jun 20 2026


प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र बुझाउँदै नेपाल बार, प्रधानन्यायाधीशको राजीनामा बारे छलफल हुने

काठमाडौं । नेपाल बार एशोसिएशनले आज प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाउने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामाको माग गर्दै आन्दोलनमा रहेको बारले जबरामाथि महाअभियोगको माग गर्दै देउवालाई ज्ञापनपत्र बुझाउने भएको हो । नेपाल बार एसोसिएसनका महासचिव लीलामणि पौडेलका अनुसार प्रधानमन्त्री देउवालाई विहान साढे १० बजे ज्ञापन पत्र बुझाउँदैछ । प्रधानमन्त्रीसँगको भेटमा प्रधानन्यायाधीश जबराको…