Logo ६ असार २०८३, शनिबार | Sat Jun 20 2026


कांग्रेस बागलुङ क्षेत्र नम्बर २ को सभापतिमा जोकलाल विजयी

बुर्तिबाङ । नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट बागलुङ क्षेत्र नम्बर २ को क्षेत्रीय सभापतिमा जोकलाल बुढा निर्वाचित हुनुभएको छ । बुधबार सम्पन्न मत गणना प्रतिस्पर्धी नरजंग घर्ती मगरलाई ९० मतान्तरले पछि पार्दै बुढा विजयी हुनुभएको हो । उहाँले ४ सय १९ मत प्राप्त गरेका छन् भने घर्तीले ३ सय २९ मत प्राप्त गरेको निर्वाचन अधिकृत ज्ञानेन्द्र…