Logo ६ असार २०८३, शनिबार | Sat Jun 20 2026


एमाले १० औं महाधिवेशनकाे बन्दसत्र आजदेखि सुरु, निर्वाचनका लागि ८ बुँदे आचारसंहिता तयार

काठमाडौं । नेकपा एमालेको दसौं महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि आज बन्दसत्र सुरु हुँदैछ । नारायणी नदी किनारमा हिजो उद्घाटन भएको महाधिवेशनको बन्दसत्र आज सौराहास्थित सेभेन स्टार होटलमा हुन लागेको हो । विहान १० बजे बन्दसत्र उद्घाटन हुने एमाले प्रचार विभागले जनाएको छ । एमाले महाधिवेशनमा विदेशी प्रतिनिधिमा भारत, बंगलादेश, श्रीलंकालगायत देशबाट नेताहरु आएका छन् ।…