Logo ६ असार २०८३, शनिबार | Sat Jun 20 2026


इलामको कांग्रेस सभापतिमा डम्बरबहादुर खड्का विजयी

इलाम । नेपाली कांग्रेसको १४ औं जिल्ला अधिवेशनबाट डम्बरबहादुर खड्का सभापतिमा विजयी हुनुभएको छ । प्रतिस्पर्धी भेषराज आचार्यलाई १ सय ६० को मतान्तरले पराजित गर्दै खड्का विजयी हुनुभएको हो । शनिबार साँझ निर्वाचन समितिले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार खड्काले ९ सय ३५ मत प्राप्त गर्नुभयो । उहाँका प्रतिस्पर्धी आचार्यले ७ सय ७५ मत प्राप्त…