Logo ६ असार २०८३, शनिबार | Sat Jun 20 2026


धनकुटामा कांग्रेसको स्थगित निर्वाचन सोमबारबाट

धनकुटा, मंसिर १२ । विवादका कारण स्थगित भएको कांग्रेसको धनकुटा जिल्ला अधिवेशनको निर्वाचन प्रकृया सोमबार बिहानबाट सुरु हुने भएको छ । मंसिर ६ गते हुने भनिएको अधिवेशन संस्थापन र संस्थापन इतरका जिल्ला नेताबिच विवाद भएपछि स्थगित भएको थियो । धनकुटा जिल्ला सभापति पदका लागि संस्थापन पक्षबाट दिनेश राई र संस्थापन इतरबाट कमोट फागो सभापतिका आकांक्षी…